आज सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

आज सार्वजनिक बिदा

bida

काठमाडौं, १३ कात्तिक । सरकारले कार्तिक बुधबार सार्वजनिक बिदा दिएको छ ।

नेवार समुदायको मागलाई मध्यनजर गर्दै गृहमन्त्रालयले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आजको दिन नेवार समुदायले भाइटीका मनाउँदैछन् ।

काठमाडौं उपत्यकाका नेवार समुदायले कार्तिक १३ गते सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएका थिए ।