एमालेले जनसंगठनका पदाधिकारीको भेला गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमालेले जनसंगठनका पदाधिकारीको भेला गर्दै

काठमाडौं, ९ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट जनसंगठनका पदाधिकारीहरुसँग छलफल गर्ने भएको छ ।

पार्टीले जनसंगठनका पदाधिकारीहरुलाई पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बोलाएको हो । एमालेले एक वर्षे अभियान सुरु गर्दैछ, त्यसबारे जानकारी दिन भेला बोलाएको स्रोतले जनाएको छ ।

पार्टीका महासचिवले अभियानबारे जानकारी दिने कार्यक्रम रहेको छ । २३ वटै जनसंगठनको अधिवेशन एमालेले सम्पन्न गरेको छ । भेलाले नयाँ नेतृत्वलाई प्रशिक्षण दिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);