आज थ्रि स्टार र नेपाल पुलिस क्लवबीच खेल हुने | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

आज थ्रि स्टार र नेपाल पुलिस क्लवबीच खेल हुने

काठमाडौं, ९ जेठ । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । खेल दिउँसो ३ बजे दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछन् । एन्फा कम्प्लेक्समा थ्रि स्टार क्लव र नेपाल पुलिस क्लवबीच खेल हुनेछ ।

त्यस्तै दशरथ रंगशालामा रोयल ब्लु सातदोबाटो र फुटबल क्लव खुमलटारबीच खेल हुनेछ ।

Leave a Reply