बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा

budigandaki

काठमाडौं, २३ पुष ।बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माणका लागि आवश्यक तयारी गरी प्रक्रिया शुरु गर्न सरकारले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । ऊर्जा मन्त्रालयले राष्ट्रिय योजना आयोगको संयोजकत्वमा तयार गरिएको प्रतिवेदनका आधारमा आयोजना निर्माणको तयारी गर्न प्राधिकरणलाई निर्देशन दिएको हो ।

ताजा समाचार