काठमाडौं, २३ पुष ।बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माणका लागि आवश्यक तयारी गरी प्रक्रिया शुरु गर्न सरकारले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । ऊर्जा मन्त्रालयले राष्ट्रिय योजना आयोगको संयोजकत्वमा तयार गरिएको प्रतिवेदनका आधारमा आयोजना निर्माणको तयारी गर्न प्राधिकरणलाई निर्देशन दिएको हो ।
बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा
ताजा समाचार
‘राजनीतिमा विकृत आयो,छोराछोरी पाल्ने पेशा बनाइयो’
४८ मिनेट अघि
‘नेताहरु नैतिक धरातलमा छैनन्’
१ घन्टा अघि
मिस्टर गे नेपालको लोगो अङ्कित टिसर्ट सार्वजनिक
१ घन्टा अघि