माओवादीबाट साउद र धामी मन्त्री बन्दै, आजै शपथ | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

माओवादीबाट साउद र धामी मन्त्री बन्दै, आजै शपथ

काठमाडौं, ५ जेठ । सुदुरपश्चिम प्रदेशमा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएको छ । प्रदेशले माओवादीको तर्फबाट मन्त्रीमा झपट साउद र रमेश धामीको नाम टुंग्याएको हो ।

साउदले सामाजिक विकास र धामीले उद्योग पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउने बुझिएको छ ।

गीता माल राज्यमन्त्री बनाउने तयारी भइरहेको स्रोतले जनाएको छ । आजै शपथ ग्रहणको तयारी भइरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);