भुटानी शरणार्थी नेता रिजाल पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८१, आइतबार

भुटानी शरणार्थी नेता रिजाल पक्राउ

काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा काठमाडौं प्रहरी परिसरको टोलीले रिजाललाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको बयानको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);