श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

pakrau

उत्तम रिजाल
झापा, ११ फागुन ।
झापाको दमक स्थित भुटानी शरणार्थी शिविरमा एक महिलाको हत्याको आरोपमा उनका श्रीमान पक्राउ परेका छन् । शिविरको सेक्टर डी ४ हट नम्बर ३९ की ४९ बर्षीया विण्णुमाया तामाङ मृत फेला परेकी थिइन् ।

मृतककी छोरी पिङ्की तामाङ्गले बुबाले कुटपिट गरी हत्या गरेको भनि प्रहरीमा जाहेरी दिएपछि मृतकाका श्रीमान सहरे राई भनिने सेरबहादुर राईलाई पक्राउ गरेको दमक प्रहरीले जनाएको छ ।

राई पिङ्कीका सौतेनी बुबा भएको प्रहरीले जनाएको छ । मृतकको सवको पोष्टमाटमका लागि पुरानो आम्दाको नामले चिनिने दमक अस्पतालमा राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);