इन्धनको मूल्य घटेलगत्तै सार्वजनिक सवारीको भाडा समायोजन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

इन्धनको मूल्य घटेलगत्तै सार्वजनिक सवारीको भाडा समायोजन

काठमाडौं, ३ जेठ। यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक र मालवाहक सवारी साधनको भाडादर (मूल्य) समायोजन गरेको छ । इन्धनको मूल्य घटेलगत्तै सार्वजनिक सवारीको भाडा समायोजन गरेको हो ।

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य ह्वात्तै घटाएको छ। मंगलबार निगम सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);