रेशम चौधरी नछुट्ने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८१, शनिबार

रेशम चौधरी नछुट्ने

Resham-Chaudhari

काठमाडौं । टिकापुर हत्याकाण्डका दोषी रेशम चौधरी जेलमुक्त नहुने भएका छन् ।

आज सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गरेसँगै चौधरी नछुट्ने भएका हुन् ।

न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जेलमै राख्ने फैसला सदर गरेको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);