आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, २ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ३८ पैसा र विक्रिदर १३१ रुपैयाँ ९८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ९० पैसा र विक्रिदर १४३ रुपैयाँ ५५ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ८६ पैसा र विक्रिदर ८८ रुपैयाँ २६ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);