मेलम्चीको पानी आजदेखि बन्द | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

मेलम्चीको पानी आजदेखि बन्द

काठमाडौं, १ जेठ । मेलम्चीको पानीको वितरण काठमाडौं उपत्यकामा केही दिन बन्द हुने भएको छ । आयोजना स्थल मुहानमा मर्मत सम्भार गर्नका लागि २ साताका लागि पानी वितरण बन्द गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाको ९ नं गेट रहेको हेलम्बुस्थित मुहान तथा हेडवक्स्रमा सिलिन्डर र गेट नम्बर १ मा जालीसहितका उपकरणहरु राखेर मर्मतसम्भार गर्नुपर्ने भएकोले उपत्यकामा पानी वितरण बन्द गर्न परेको हो ।

पहिलो पटक मेलम्चीको पानी २०७७ फागुन २२ गते सुन्दरीजलमा ल्याइएको थियो । २०७८ असार १ गते मेलम्चीमा आएको बाढीले आयोजनास्थलमा ठुलो क्षति पुु¥याएपछि पानीको वितरण बन्द भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);