प्रहरीलाई रविको सलाम | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

प्रहरीलाई रविको सलाम

काठमाडौं । नागरिक अगुवाहरुले भ्रष्टाचारबिरुद्ध प्रदर्शन गरेका छन् ।

शनिवार काठमाडौंको माईतीघर मण्डलामा भ्रष्टाचारीहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।

नागरिक अगुवासहितको टोलीले माईतीघर र नक्शालमा जम्मा भइ भ्रष्टाचारबिरोधी विभिन्न सांगीतिक प्रश्तुतिसमेत दिएका थिए । प्रदर्शनकारीहरुले अनुसन्धानमा प्रहरीको भुमीकाको प्रशंसा गरेका थिए । साथै, उनीहरुले प्रहरीले अनुसन्धानमा खुट्टा नकमाओस भनेर त्यहाँ उपस्थीत प्रहरीलाई फुल दिएका थिए । उक्त प्रदर्शनमा केहि राजनीतिक दलका नेताहरुपनि उपस्थीत रहेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रहरीलाई सलाम गर्दै फुल दिएका थिए । तस्विरः प्रकाश सिग्देल

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);