मुख्यमन्त्री चौधरीको प्रष्टीकरण– शरणार्थी प्रकरणमा मेरो कुनै सम्लग्नता छैन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

मुख्यमन्त्री चौधरीको प्रष्टीकरण– शरणार्थी प्रकरणमा मेरो कुनै सम्लग्नता छैन्

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै सम्लग्नता भएको स्पष्ट पारेका छन् ।

चौधरीले प्रदेश राजधानी दाङमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै बिभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै यस शरणार्थी प्रकरणमा आफ्नो कुनै सम्लग्नता नरहेको दाबी गरेका हुन् ।

‘हिजो मलाई फ्याक्ट पत्रिकाले सतायो । न मेरो कुनै सम्लग्नता छ त्यसमा । न म त्यहाँ कसैलाई भेट्न गएको थिए । तपाईं त बयान दिन आउनुभएको छ रे ? भनेर जबकी मुख्यमन्त्रीको हैसियतले अगाढी पछाडी पुलिस हुन्छ । त्यस्ता समाचारले प्रजातन्त्रलाई नै कमजोर पार्छ,’उनले भनेका छन् ।

Leave a Reply