काठमाडौंमा अझै चिसो बढ्न सक्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

काठमाडौंमा अझै चिसो बढ्न सक्ने

काठमाडौं, २३ पुष । जल तथा मौसम पुर्वानुमान महाशाखाले काठमाडौंको तापक्रम शुन्य डिग्रि सेल्सियमसम्म झर्नसक्ने जनाएको छ ।

काठमाडौंलगायत मुलुकभर चिसोको प्रभाव बढिरहेका बेला महाशाखाले चिसो थप बढ्न सक्ने जनाएको हो ।

महाशाखाका मौसमविद् वरुण पौडेलले काठमाडौं उपत्यकामा अबका केहि दिन चिसो अझै बढ्ने बताए ।

अझै एक दुई दिनसम्म तापक्रम घट्ने सम्भावना छु उनले भने ।, आजको नागरिकमा यो खबर छ ।

ताजा समाचार