एमाले केन्द्रीय कमिटिको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमाले केन्द्रीय कमिटिको बैठक सुरु

काठमाडौं, २८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटिको बैठक आजदेखि सुरु भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा १० बजेदेखि बैठक सुरु भएको हो ।

आजदेखि शनिबारसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल गर्ने र निष्कर्षमा पुग्ने पार्टीका एक नेताले बताए ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन,मिसन ग्रासरुट अभियानको प्रतिवेदनलगायतका विषयमा छलफल हुनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);