आजदेखि एमाले केन्द्रीय बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

काठमाडौं, ६ असोज । नेकपा एमाले को आठौँ केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ ।

एमाले केन्द्रीय कार्यालयका अनुसार ११ बजे पार्टी मुख्यालय धूम्रबाराहीमा बैठक शुरु हुनेछ । तीनदिनसम्म चल्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा, प्रदेश र केन्द्रीय निर्वाचन र समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुनेछ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बैठक केन्द्र र प्रदेश निर्वाचनमा केन्द्रित हुँदै दुवै निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड तयार पारिने छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);