पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफका प्रमुख इमरान खान पक्राउ परेका छन् ।

उनलाई इस्लामावाद उच्च अदालत अगाडि गिरफ्तार गरिएको पाकिस्तानी समाचार माध्यमहरुले जनाएका छन् ।

पीटीआईका उपप्रमुख फवाद चौधरीले एक ट्विट गर्दै यसबारे जानकारी दिएका छन् । ‘इमरान खानको गाडी घेरिएको छ‚’ उनले ट्विटरमा लेखेका छन् । तेहरिक–ए–इन्साफका वकिल फैसल चौधरीले पूर्वप्रधानमन्त्री खानलाई गिरफ्तार गरिएको पुष्टि गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);