रास्वपालाई सरकारमा ल्याउने प्रचण्डको तयारी, सत्तागठबन्धनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

रास्वपालाई सरकारमा ल्याउने प्रचण्डको तयारी, सत्तागठबन्धनको बैठक बस्दै

काठमाडौं, २० वैशाख । सरकार विस्तारबारे छलफल गर्न सत्तागठबन्धनको बैठक बस्दैछ । आज दिउँसो ३ बजे बालुवाटारमा बैठक बोलाइएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई सरकारमा ल्याउने तयारी गरेका छन् ।

गृहमन्त्रालय पाए मात्रै सरकारमा जाने रास्वपाले बताइरहेको छ । यदि सरकारमा रास्पवा आए मन्त्रीमण्डल हेरफेर हुने सम्भावना बढी छ ।

हाल गृहमन्त्री माओवादीका नारायणकाजी श्रेष्ठ छन् । गृहमन्त्री माओवादी आफैले लिनुपर्ने प्रचण्डलाई दाबी बढ्न सक्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);