३ विकेट झरेपछि धैर्यतापूर्वक खेल्दै नेपाल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

३ विकेट झरेपछि धैर्यतापूर्वक खेल्दै नेपाल

काठमाडौं, १९ वैशाख । काठमाडौंको किर्तिपुरस्थित क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले सुरुवाती झट्का खाएको छ ।

प्रारम्भमै २ विकेट झरेको नेपालको थप एक विकेट झरेको हो ।

नेपालले अहिले राम्रो ब्याटीङ गर्न थालेको छ ।

११८ रनको लक्ष्य पुराउन नेपाललाई कठिन नभएपनि विकेट जोगाउन भने चुनौती छ ।

वर्षाका कारण सोमबार रोकिएको फाइनल खेल आज भइरहेको हो । नेपाल र युएईबीच खेल भइरहेको छ ।

Photo : RONB

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);