नेपाललाई सन्दीपले दिलाए सातौं सफलता | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

नेपाललाई सन्दीपले दिलाए सातौं सफलता

काठमाडौं, १८ वैशाख । एसीसी प्रिमियर कपको फाइनल खेल किर्तिपुरस्थित क्रिकेट मैदानमा जारी छ । टस जितेको नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको युएईले सातौं विकेट गुमाएको हो ।

सातौं विकेट नेपालका सन्दीप लामिछानेले लिए । उनले युएईका आयन खानलाई ५ रनमा कुशल मल्लबाट क्याच गराए भने युएईले २५.४ ओभरमा ७ विकेट गुमाउँदा १०३ रन जोडेको हो ।

रोहान मुस्ताफालाई २ रनमा सन्दीपले आउट गरे । सोमपाल कामी, ललितनारायण राजवंशी र गुल्सन झा ले एक एक विकेट लिंदा सन्दीप र करण केसीले २÷२ विकेट लिइसकेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);