सञ्चार तथा सूचना प्रविधि दिवस आज | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

सञ्चार तथा सूचना प्रविधि दिवस आज

काठमाडौं, १९ वैशाख । आज छैटौं राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाइँदैछ ।

काठमाडौंसहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाउन लागिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);