एसपीबाट एसएसपी बढुवा सिफारिशमा विश्व पहिलो हुँदा भुपेन्द्रको छलाङ (सूचीसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

एसपीबाट एसएसपी बढुवा सिफारिशमा विश्व पहिलो हुँदा भुपेन्द्रको छलाङ (सूचीसहित)

nepal police headquater

काठमाडौं, १५ वैशाख । नेपाल प्रहरीमा एसपीबाट एसएसपी बढुवा सिफारिशमा ठूलै चलखेल भएको छ । निकै कसरतपछि गरिएको बढुवामा विश्व अधिकारी पहिलो नम्बरमा परेका छन् । बढुवाको दोस्रो नम्बरमा भुपेन्द्र बहादुर खत्रीले ठूलै छलाङ मारेका छन् ।

प्रहरीले सार्वजनिक गरेको बढुवा सिफारिश सूचीमा तेस्रो नम्बरमा सानुराम भट्टराई छन् । उनी एसपीमा बढुवा हुँदा पहिलो नम्बरमा थिए । ओमप्रसाद अधिकारी चौंथो र शेखर खनाल पाचौं नम्बरमा परेका छन् । गंगा पन्त पनि बढुवामा परेकी छिन् ।

बढुवा भएकाहरु
१. विश्व अधिकारी
२. भुपेन्द्र बहादुर खत्री
३. सानुराम भट्टराई
४. ओम प्रसाद अधिकारी
५. शेखर खनाल
६. अविनारायण काफ्ले
७. सोमेन्द्र सिंह राठौर
८. मुकुन्द मरासिनी
९. दीप शम्शेर जबरा
१०. बेल बहादुर पाण्डे
११. दिनेशराज मैनाली
१२. गोपाल चन्द्र भट्टराई
१३. प्रविण पोखरेल
१४. गंगा पन्त
१५. कृष्ण बहादुर पल्ली मगर
१६. विश्वमणि पोख्रेल
१७. तारादेवी थापा
१८. प्रज्वल महर्जन

Leave a Reply