एसपीबाट एसएसपी बढुवामा को को पर्लान् | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८३, बिहीबार

एसपीबाट एसएसपी बढुवामा को को पर्लान्

nepal police headquater

काठमाडौं, १५ वैशाख । नेपाल प्रहरीमा एसपीबाट एसएसपीमा बढुवाको तयारी भएको छ । आज या भोलिभित्र बढुवाको सिफारिश हुने बुझिएको छ ।
१८ एसएसपीका लागि दौडधूप अन्तिम चरणमा पुगेको छ । जसमा ३० भन्दा बढी एसपीहरु सक्रिय छन् ।

बढुवामा शेखर खनाल, सोमेन्द्रसिंह राठौर, गंगा पन्त, विश्व अधिकारी वरियतामा माथि पर्ने बुझिएको छ । बढुवामा विनोद सिलवाल, सानुराम भट्टराई, ओम अधिकारी, विश्वमणि पोखरेल, अविनारायण काफ्ले, मुकुन्द मरासिनी, दिनेशराज मैनाली, कृष्णबहादुर पल्ली मगर, भूपेन्द्र बहादुर खत्री, दीप शमशेर जबरा, बेल बहादुर पाण्डे, तारादेवी थापा, आभूषण तिमल्सिना, प्रवीण पोखरेल, वसन्त रजौरे, प्रज्ववल महर्जन पनि दौडमा छन् ।

यो ब्याचीमा बढुवा हुने भविष्यमा आइजीपीको प्रतिष्पर्धी हुन् । यो ब्याचीबाट आइजीपी बन्ने भएकाले पनि बढुवामा अगाडि पर्ने प्रतिष्पर्धा चलेको छ ।

Leave a Reply

ताजा समाचार