बारा २ मा रोचक प्रतिष्पर्धा, यादवले फेरी कुशवाहलाई पछि पारे | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

बारा २ मा रोचक प्रतिष्पर्धा, यादवले फेरी कुशवाहलाई पछि पारे

बारा । बारामा २ मा जसपाका उपेन्द्र यादवले जनमत पार्टीका शिवचन्द्र कुशवाहलाई पछि पारेका छन् ।

यादवले १ हजार ३ सय ९० मत ल्याएका छन् भने कुशवाहले १ हजार ३ सय १ मत ल्याएका छन् ।
यस्तै, नेकपा एमालेका पुरुषोत्तम पौडलले ६ सय २९ मत ल्याएका छन् । साथै, रास्वपाका रमेश खरेलले २ सय ५९ मत ल्याएका छन् ।

प्रारम्भीक नतिजा अनुसार जसपाका उपेन्द्र यादव अग्रस्थानमा रहेका थिए । उनलाई पछि पार्दै कुशवाहले अग्रता बनाएका थिए । तर, यादवले उनले पुनः पछि पारेका हुन् । बारामा चुनावी प्रतिष्पर्धा रोचक देखिएको छ ।

यस क्षेत्रमा जसपाबाट उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाहा, एमालेबाट पुरुषोत्तम पौडल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र सहित ३४ उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा यादव र कुशवाहाबीच प्रतिष्पर्धा हुने प्रक्षपण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);