नेपालले दियो ओमानलाई ३११ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

नेपालले दियो ओमानलाई ३११ रनको लक्ष्य

काठमाडौं, ८ वैशाख । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो ।

नेपालका लागि कुशल मल्लले शतक पुरा गरे भने सोमपाल कामीले अर्धशतक बनाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);