किशोरावस्थाका कुशल मल्लको किर्तिमान १०८ रन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

किशोरावस्थाका कुशल मल्लको किर्तिमान १०८ रन

काठमाडौं, ८ वैशाख । कुशल मल्लले ओमानविरुद्धको एक दिवसीय क्रिकेटमा किर्तिमानी १०८ रन बनाएका छन् । उनले ६३ बलमै १०८ रन बनाएर नेपालको वन डे क्रिकेटमा शतक बनाउने कम उमेरका खेलाडीको किर्तिमान बनाएका हुन् ।

कुशलले ओमानका बलरहरुलाई हायलकायल पारे । छक्काको बाढी नै ल्याए ।

सुन्य रनमै दुई विकेट गुमाएको नेपाललाई कुशलले कुशलतापूर्वक अगाडि बढाए । जसका कारण नेपालले २ सय माथि रन बनाउन सक्यो ।

कुशलले १०८ रन बनाएर कम उमेरमा वन डे क्रिकेटमा शतक बनाउने खेलाडीको सूचीमा आफूलाई राख्न सफल भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);