सशस्त्र प्रहरीको फेसबुक पेज ह्याक, भियतनामी भाषामा नाम राखियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८३, मंगलबार

सशस्त्र प्रहरीको फेसबुक पेज ह्याक, भियतनामी भाषामा नाम राखियो

काठमाडौं, ८ वैशाख । सशस्त्र प्रहरी बल (एपीएफ) को फेसबुक पेज ह्याक भएको छ । सशस्त्र प्रहरी बलको नाममा रहेको पेज भियतनामी भाषामा परिवर्तन भएको थियो ।

यसअघि भएको ह्याकलाई रिकभर गर्ने क्रममै रहेका बेला फेरि ह्याक भएको हो । केही साताअघि पनि सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक भएको थियो ।

 

Leave a Reply