काठमाडौं । नेपाली फुटबलको सर्बोच्च निकाय अखिल नेपाल फुटबल संघ(एन्फा) को आधिकारिक फेसबुक पेज “ह्याक” भएको छ । बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटर मार्फत जनाएको हो । ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ । पेज यसअघि समेत ह्याक गर्ने प्रयास गरिएको थियो । तर यसपटक भने एन्फाले पेज फर्काउन नसकिएको र नयाँ पेज खोलिने जनाएको छ ।
एन्फाको आधिकारिक फेसबुक पेज ह्याक
ताजा समाचार
यस्तो छ विदेशी मुद्राको विनिमय दर
१ घन्टा अघि
मध्यअसारसम्म लुम्बिनीमा ३३ प्रतिशत मात्र रोपाईं
१ घन्टा अघि
जिता नदीमा बाढी आएपछि २५ घर उच्च जोखिममा
१५ घन्टा अघि
मोटरसाइकल तथा स्कुटर चोरीमा ६ जना पक्राउ
१६ घन्टा अघि
दैलेखमा राष्ट्रिय धान दिवसको रौनक
१६ घन्टा अघि