आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

dolar

काठमाडौं, ७ वैशाख । नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ २७ पैसा र विक्रिदर १३१ रुपैयाँ ८७ पैसा रहेको छ ।

त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ४८ पैसा र विक्रिदर १४४ रुपैयाँ १३ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ९१ पैसा र विक्रिदर ८८ रुपैयाँ ३१ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);