संवैधानिक परिषदको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

संवैधानिक परिषदको बैठक बस्दै

mantriparisad offc

काठमाडौं, ६ वैशाख । प्रधानन्यायाधीश नियुक्ति बारे छलफल गर्न संवैधानिक परिषदको बैठक आज बस्दैछ । बुधबार बिहान बैठक सिंहदरबारमा बस्ने तयारी रहेको बुझिएको छ ।

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन तीन दलका शीर्ष नेताहरुबीच सहमति भएको थियो । सोमबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरेबीच भएको छलफलमा संवैधानिक बैठक बोलाउने सहमति भएको थियो ।

सोही अनुसार आज बैठक बस्न लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);