सिंहदरबार वरपर प्रदर्शन गर्न खोजेपछि मिटरब्याजी पीडित र प्रहरीबीच झडप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

सिंहदरबार वरपर प्रदर्शन गर्न खोजेपछि मिटरब्याजी पीडित र प्रहरीबीच झडप

काठमाडौं । मिटरब्याजी पीडित र नेपाल प्रहरीबीच झडप भएको छ।

आन्दोलनरत मिटरब्याजी पीडित समूह र प्रहरीबीच सोमबार झडप भएको हो ।

मिटरब्याज पीडितको समूहले सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेसँगै झडप भएको प्रहरीले जनाएको छ ।

मिटरब्याजी पीडित समहूले ब्यानरसहित सिंहदरबारमा प्रदर्शनका लागि निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको जनाइएको छ ।

झडपमापरि केही मिटरब्याजी पीडित र प्रहरी घाइते भएका छन्।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);