२ वर्ष कैद सजाय सुनाइएका फरार बुढाथोकी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

२ वर्ष कैद सजाय सुनाइएका फरार बुढाथोकी पक्राउ

बाँके,४ वैशाख । लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । लेनदेन मुद्दाको फरार प्रतिवादी राप्तीसोनारी गादछपालिका–८ बस्ने ५५ वर्षीय जित बहादुर बुढाथोकीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेको २०७९ चैत २७ गतेको फैसलाले लेनदेन मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);