आजको लागि यस्तो छ डलरको भाउ | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८२, बुधवार

आजको लागि यस्तो छ डलरको भाउ

काठमाडौं, ४ वैशाख । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६७ पैसा र विक्रिदर १३१ रुपैयाँ २७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ७५ पैसा र विक्रिदर १४४ रुपैयाँ ४१ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६७ पैसा र विक्रिदर ८८ रुपैयाँ ७ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply