चन्द्र भण्डारीले शुुभकामना दिँदै भने–म चाडैं नै नेपाल फर्केर उपचार गर्नेछु | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

चन्द्र भण्डारीले शुुभकामना दिँदै भने–म चाडैं नै नेपाल फर्केर उपचार गर्नेछु

काठमाडौं, १ वैशाख । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै भिडियो सन्देश पठाएका छन् । बुद्धनगरस्थित निवासमा ग्यास लिंक भएर आगोले जलेर गम्भिर घाइते भएका भण्डारीको भारतमा उपचार भइरहेको छ

उनले सम्पुर्ण नेपालीहरुमा नयाँ वर्षले सुख शान्ति र समृद्धिको शुभकामना दिएका छन् । शुभचिन्तकहरुको मायाले आफ्नो स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको बताएका छन् । अब चाँडै नै नेपालमै उपचार गर्ने पनि उनले जानकारी दिएका छन् ।

उनीसँगै आमा हरिकला पनि गम्भिर घाइते भएकी थिइन्, उनको उपचारको क्रममा किर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको थियो । आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको थियो । भण्डारीको कम्मरदेखि तलको भागसमेत शरिरको करिब २५ प्रतिशत भाग जलेको थियो ।

 

Leave a Reply