विप्लवको दबाबमा भूकम्पपीडितको पैसा फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

विप्लवको दबाबमा भूकम्पपीडितको पैसा फिर्ता

biplov

भोजपुर, २० पुष । भूकम्पपीडितको घरको नक्सा पास गर्ने भन्दै कन्सल्टेन्सीले लिएको रकम विप्लवका कार्यकर्ताको दबाबमा फिर्ता गरिएको छ ।
भोजपुर षडानन्द नगरपालिका २, कुदाककाउलेका भूकम्पपीडितको घरको नक्सा पास गर्ने भन्दै पुननिर्माण प्राधिकरणका कर्मचारीले नियमविपरीत रकम असुली गरेको भन्दै विप्लवका कार्यकर्ताले उक्त रकम फिर्ता गर्न दबाब दिएका हुन् ।

दबाबपछि स्थानीय कन्सल्नेन्सीले पीडितसँग लिएको एक लाख ९४ हजार रकममध्ये ३४ हजार नै फिर्ता गरिएको उक्त वडाका वडाध्यक्ष विष्णुप्रसाद घिमिरेले जानकारी दिए ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);