आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, ३० चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ३ पैसा र विक्रिदर १३१ रुपैयाँ ६३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ २२ पैसा र विक्रिदर १४३ रुपैयाँ ८७ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ३५ पैसा र विक्रिदर ९७ रुपैयाँ ८० पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply