शपथ नभएपछि जिल्ला फर्कदै सांसद | ईमाउण्टेन समाचार

Our Network

भदौ ४ २०८३, शुक्रबार

काठमाडौं,२० पुष ।प्रतिनिधिसभाको बैठक बस्ने विषयको टुंगो नभएपछि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर काठमाडौं आएका दैलेख क्षेत्र नं। २ का एमाले सांसद राजबहादुर बुढा घर
फर्कने तरखरमा छन् ।

उनी चुनाव जितेपछि निकै उत्साहित भएर एक सताअघि काठमाडौं आएका थिए ।

उनले भने, प्रतिनिधिसभाको बैठक बस्ने दिन अन्योल भएपछि गाउँ फर्कने सोचाइमा छु । अब एक महिनासम्म जिल्लामा बसिन्छ होला । आजको नागरिकमा यो खबर छ ।

ताजा समाचार