अपत्यारिलो चुनाव खर्च, विवरण दिएपछि कार्यकर्ता नै अचम्ममा ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अपत्यारिलो चुनाव खर्च, विवरण दिएपछि कार्यकर्ता नै अचम्ममा !

chunab-kharcha-copy-1513561765

काठमाडौं,२० पुष ।सर्वाधिक खर्चिलो चुनाव लडेका नेताहरुले निर्वाचन आयोगमा बुझाएको खर्च विवरण तोकिएको भन्दा ज्यादै थोरै छ ।

नेताहरुले चुनावभर सँगै हिँडेका र पैसाको चलखेल आँखाले देखेका खाफ्नै कार्यकर्तासमेत अचम्म पर्ने खालको खर्च विवरण बुझाईरहेका छन् ।

आयोगको सीमाभन्दा कयौँ गुणा बढी रकम चलखेल गरेर चुनाव लडेका नेताहरुले आयोगले तोकेभन्दा कमै खर्चमा चुनाव लडेको दाबी पेस गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला चुनावमा अत्याधिक खर्च गर्नेहरुमध्येका नेता मानिन्छन् ।

तर दुवैले निर्वाचन आयोगले तोकेभन्दा कमै खर्च गरेको विवरण दिएपछि कार्यकर्ता नै अचम्ममा परेका छन् ।, आजको नागरिकमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);