वकिल हुँ भनी ३१ लाख ठगी गर्ने सिंह पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

वकिल हुँ भनी ३१ लाख ठगी गर्ने सिंह पक्राउ

काठमाडौं । वलिक हुँ भनी ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

आफु कानुन व्यबसायी हुँ भनी अर्काको लाइसेन्स नं. दुरुपयोग गरी बैकिङ कसूर मुद्धामा थुनामा रहेका मानिसलाई मुद्धा मिलाई दिन्छु भनी सर्बोच्च अदालतमा पुनरावेदन गर्छु भनी बिभिन्न माध्यमबाट पटक–पटक गरी ३१ लाख रकम लिई ठगी गर्ने मान बहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा पक्राउ परेका व्यक्ति उपर ठगी सम्बन्धी मुद्धामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट दिन ५ (पाँच ) को म्यादथप अनुमति लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
साथै सिंहबाट ठगिएका पिडितहरु भए जिल्ला प्रहरी परिसर ,काठमाण्डौँमा सम्पर्क गर्न आह्वान गरिएको छ ।

 

Leave a Reply

ताजा समाचार

Test Post Created

२ घन्टा अघि

test123123

११ घन्टा अघि

test123123

११ घन्टा अघि