सवारी चालक अनुमतिपत्र बनाईदिन्छु भनी ठगी गर्ने व्यक्ति प्रकाउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सवारी चालक अनुमतिपत्र बनाईदिन्छु भनी ठगी गर्ने व्यक्ति प्रकाउ

पोखरा, २६ माघ । सवारी चालक अनुमतिपत्र बनाईदिन्छु भनी ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ४९ वर्षीय खगेन्द्र प्रसाद काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ ।

मेट्रो ड्राइभिङ स्कुल एण्ड प्रि टेष्ट सेन्टर प्राइभेट लिमिटेडका संचालक काफ्लेले सजिल्लै लाइसेन्स निकालिदिन्छु भन्दै ठगी गरेको अभियोगमा उनलाई प्रहरीले आइतबार प्रकाउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);