दोहोरो अंकले बढ्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८१, बुधवार

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २७.३१ अंकले बढेर १८७१.३३ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६२ कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता सेयर खरिद बिक्री हुँदा ९४ करोड ५२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा शिभम सिमेन्ट अग्रिम स्थानमा छ । यसको आज ७ करोड १० लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै सानिमा मिडल तमोर हाइड्रोपावर र प्रभु बैंकको कारोबार भएको छ ।

मंगलबारको कारोबारमा १३ वटै उपसुचक बढेर हरियाली छाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);