एनपीएलका लागि तयारी धमाधम | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८३, शनिबार

एनपीएलका लागि तयारी धमाधम

२०८१,८,४

मंसिर १५ देखि त्रिवि क्रिकेट मैदानमा शुरु हुने नेपाल प्रिमियर लिग ९एनपीएल० का लागि धमाधम तयारी भइरहेको छ।नेपाल क्रिकेट संघले पहिलोपटक आयोजना गर्न लागेको प्रतियोगिताका लागि मैदानका साथै दर्शक बस्ने ठाउँलाई व्यवस्थित बनाइएको छ। पहिलोपटक भीआईपीमा बसेर हेर्न मिल्ने प्रबन्ध पनि मिलाइँदै छ।

पिच पुनर्निर्माणदेखि ‘साइड स्क्रिन’ व्यवस्थित गर्ने र डिजिटल स्कोर्ड बोर्ड राख्नेसम्मका काम भएको छ।

Leave a Reply