ए डिभिजन लिगमा आज दुई खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं, २८ चैत्र । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् । लिगको आठौं चरण अन्तर्गत मंगलवार एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एकएक खेल हुनेछ । दुवै खेल दिउँसो २ बजबोट शुरु हुनेछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लव र त्रिभुवन आर्मी क्लवबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै च्यासल मैदानमा साविक विजेता मच्छिन्द्र फुटबल क्लव र एफसी खुमलटारबीच प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);