सन्दीपविरुद्धको मुद्दा बरालको एकल इजलासमा, आजै आउँला त फैसला ! | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

सन्दीपविरुद्धको मुद्दा बरालको एकल इजलासमा, आजै आउँला त फैसला !

sandeep lamichane-ipl

काठमाडौं, २६ चैत्र । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धि मुद्दाको सुनुवाई आज हुँदैछ । आज तोकिएको पेसी जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको एकल इजलासमा परेको छ ।

२ पटकसम्म तोकिएको पेशी स्थगित गरिएको थियो भने गत बिहीबार पेशीलाई नभ्याइनेमा राखिएको थियो ।

सन्दीपको मुद्दा आज तेस्रो प्राथमिकतामा राखिएकोले आजै सुनुवाइ हुने सम्भावना देखिएको छ । जिल्ला अदालत काठमाडौंले आजका लागि मुद्दाको पेसी तोकेको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);