कति वर्ष पुगिन् वर्षा शिवाकोटी ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

कति वर्ष पुगिन् वर्षा शिवाकोटी ?

काठमाडौं, २४ चैत्र । नेपाली चलचित्रकी अभिनेत्री वर्षा सिवाकोटीले आज जन्म दिन मनाउँदै छिन् । उनी ६ अप्रिल १९९३ मा जन्मिएकी हुन् । वर्षा आफैले आफ्नो जन्मदिनको बारेमा सामाजिक सञ्जालमार्फन जानकारी दिएकी हुन् ।

उनले अभिनय गरेका फिल्म सफल नभएपनि वर्षा भने आम दर्शक र सामाजिक सञ्जालमा लोकप्रिय छिन् । उनले ‘नाइ नभन्नु ल २’ बाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन् । सन् २०१६ मा, उनले सामाजिक व्यङ्ग्यात्मक चलचित्र पशुपति प्रसादमा अभिनय गरेकी थिइन् । उक्त फिल्मको धेरै चर्चा भएपनि वर्षाको नाम भने चर्चित हुन सकेन ।

विवाह गरेको एकै वर्षभित्र सम्बन्धन विच्छेद गरेकी वर्षाको पुर्वपतिले दोस्रो विवाहसमेत गरिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);