अण्डमान टापुमा ४.६ म्याग्निच्युडको भूकम्प | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

अण्डमान टापुमा ४.६ म्याग्निच्युडको भूकम्प

earthaquake-bhukampa

एजेन्सी, २२ चैत्र । अण्डमान र निकोबारमा मंगलबार फेरि भूकम्पको धक्का महसुस गरिएको छ । नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस)का अनुसार मंगलबार अण्डमान र निकोबार टापुको १२० किमी ईएनई पोर्ट ब्लेयरमा ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो । राति करिब १० बजेर ४७ मिनेटमा भूकम्प गएको हो ।

यद्यपी हालसम्म कुनै पनि जनधनको क्षतिको समाचार प्राप्त भएको छैन । यसअघि राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस) का अनुसार अप्रिल १ मा राति ११ः५६ बजे पोर्ट ब्लेयर, अण्डमान र निकोबार टापुमा ४.० रेक्टर स्केलको भूकम्प गएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);