कुपण्डोलको महिन्द्रा सर्भिसिङ सेन्टरमा भीषण आगलागी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ९ २०८१, शुक्रबार

कुपण्डोलको महिन्द्रा सर्भिसिङ सेन्टरमा भीषण आगलागी

काठमाडौं, २० चैत्र । महिन्द्रा सर्भिसिङ सेन्टरमा भीषण आगलागी भएको छ । ललितपुरको कुपण्डोलस्थित सेन्टरमा आज बिहान आगलागी हुँदा सातवटा गाडी, ३ मोटारसाइकल र ३ थान स्कुटर जलेका छन् ।

सोमबार बिहान करिब साढे चार बजे लागेको आगो प्रहरीले ५ बजेपछि मात्र नियन्त्रणमा लिएको जनाएको छ । आगलागीको कारण र क्षतिको पुर्ण विवरण संकलनको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);