बालुवाटारको खाजाले बाबुरामले सम्झीए वाल्यकाल | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

बालुवाटारको खाजाले बाबुरामले सम्झीए वाल्यकाल

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सामाजिक सञ्जालका अभिव्यक्तिका कारण पटकपटक चर्चामा आइरहन्छन् ।

माओवादीबाट बाहिरिसकेका भट्टराई पुनः माओवादी नेतृत्वको सरकारकै वरिपरि घुमिरहेका छन् । बालुवाटरमा आज बसेको बैठकमा बाबुराम भट्टराई पनि उपस्थीत थिए ।

उनले आज बालुवाटारमा बस्दा खाएको खाजाको तस्विर सार्वजनिक गरेका छन् । खाजमा भुटेको मकै, र मोइ रहेको छ । सामाजिक सञ्जाल राखिएको उक्त तस्विरमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा समेत छन् । सँगै उनले लेखेका छन्–बालुवाटारको खाजा ! भुटेको मकै र मही ! गाउको वाल्यकालको याद !

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);