मन्त्री छान्दै कांग्रेस, कार्यसम्पादन समितिको बैठक बोलायो | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

मन्त्री छान्दै कांग्रेस, कार्यसम्पादन समितिको बैठक बोलायो

काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । सरकारमा सहभागी हुन लागेको कांग्रेसले आज बिहान ११ बजे बैठक बोलाएको हो ।

पार्टी कार्यालय सानेपामा बस्ने बैठकले मन्त्रिपरिषदमा पठाउने मन्त्रिहरुको नाम अन्तिम टूगो लगाउने जनाइएको छ ।

कांग्रेसले ८ मन्त्रालय पाउने पक्का भएको छ । उपसभापति पुर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने भएको छ । कांग्रेसले सरकारमा जाने मन्त्रीहरुको नाम करिब टुंगो लगाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);